Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • ठाडा मगर एआईजीमा बढुवा


    मंगलबार, असार ३ २०८२
    670
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका डीआईजी गणेशबहादुर ठाडा मगरलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद्कोे बैठकले ठाडा मगरलाई एआईजीमा बढुवा गरेको हो ।

    सशस्त्र प्रहरीमा वैशाख २ मा एआईजी चन्द्रप्रकाश (सीपी) गौतम अवकाशमा गएसँगै उनको ठाउँ रिक्त थियो ।

    बढुवासँगै अब ठाडा मगरले केही दिनमा एआईजीको फुली लगाउनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार