एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानलाई केही समय लड्न दिनुपर्ने बताएका छन् ।
सीएनएनका अनुसार ट्रम्पले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै इजरायल र इरानबीच सम्झौता गराउन चाहेको र यसको सम्भावना पनि भएको भन्दै उनीहरुलाई केहि समय संघर्ष वा लडाईं लड्न छोडिदिनु पर्ने बताएका छन् ।
दुई देशबीच बढ्दो द्वन्द्व कसरी सामाधान गर्ने भन्ने प्रश्नमा उनले भने, ‘सम्झौता हुनेछ भन्नेम म आशावादी छु । सम्झौताको समय आएको छ । के हुन्छ हामी हेर्दैछौँ । तर, कहिलेकाहीँ उनीहरूलाई लड्न दिनुपर्छ । मलाई लाग्छ सम्झौता हुने राम्रो सम्भावना छ ।’
ट्रम्पले अमेरिका र इरानसँग धेरै राम्रो सम्बन्ध भएको तथा इजरायल र इरानले एकअर्काप्रति उच्च आदर गर्ने बताए । तर, इजरायललाई इरानमा हवाई हमला रोक्न नभनेको उनले प्रष्ट पारेको सीएनएनले उल्लेख गरेको छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend