Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सुनको भाउ एक हजार रुपैयाँले बड्यो, तोलाको कति पुग्यो ?


    बुधबार, जेष्ठ २८ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । विगत तीन दिनदेखि लगातार घट्दै आएको सुनको भाउ आज (बुधबार) भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले बढेको हो ।

    भाउ बढेर आज छापवाल सुन तोलाको एकलाख ९१ हजार तीनसय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो सुनको मूल्य तोलाको एक लाख ९० हजार रुपैयाँ थियो।

    आज चाँदीको भाउ भने स्थिर छ। आज चाँदी प्रतितोला दुई ६५ रुपैयाँमै स्थिर रहेको महासंघले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार