Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टोखामा लागुऔषध कारोबारीमाथि चल्यो गोली, दुई जना प्रहरी घाइते


    मंगलबार, जेष्ठ २७ २०८२
    870
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको टोखामा गोली चलेको छ ।

    टोखाको ग्राण्डी अस्पताल नजिकै गोली हानेर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो ।

    गोली चल्दा दुई जना प्रहरी पनि घाइते भएका छन् । प्रहरी इन्स्पेक्टर राकेश यादवको टोलीले गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार