Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रुपन्देहीमा जलेको अवस्थामा महिलाको शव भेटियो, श्रीमान पक्राउ


    आइतबार, जेष्ठ २५ २०८२
    830
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रुपन्देहीमा जलेको अवस्थमा एक महिलाको शव भेटिएको छ । जिल्लाको सम्मरीमाई गाउँपालिका–५ की श्रृजना पालको शव जलेको अवस्थामा पाण्डेडिह भन्ने ठाउँमा खोला नजिकै शव भेटिएको हो ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटाले श्रृजना पालको शव जलेको अवस्थामा भेटिएको जानकारी दिए ।

    घटनाको अनुसन्धानका लागि मृतकका पति प्रमोद पाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेकोा डीएसपी सापकोटाले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार