Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • पप्पु कन्स्ट्रक्सन सञ्चालक हरिनारायणकी बुहारी पक्राउ


    बिहिबार, जेष्ठ २२ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी पक्राउ परेकी छन् ।

    अपराध अनुसन्धान कार्यालयको टोलीले श्रुती रौनियारलाई काठमाडौंबाट पक्राउ गरेको हो । उनीमाथि विश्वासघात र ठगी सम्बन्धी आरोपमा पर्सा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    पर्साबाट पक्राउ पुर्जी आएपछि श्रुतीलाई पक्रेर आवश्यक अनुसन्धानका लागि पर्सा पठाउन लागिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार