Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • मंगलबार सुनको भाउ २ हजार ९ सयले बढ्यो, तोलाको कति पुग्यो ?


    मंगलबार, जेष्ठ २० २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज(मंगलबार) सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई हजार ९ सय रुपैयाँले बढेको हो ।

    आज छापवाल सुन प्रतितोला एक लाख ९२ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला एक लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले बढेर दुई हजार ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार