एजेन्सी । इजरायलको आक्रमणमा परि हमासका शीर्ष नेता मोहम्मद सिन्वर मारिएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सिन्वर मारिएको भनेर सार्वजनिक अभिव्यक्ति दिएको तीन दिनपछि इजरायली सेनाले पनि उनी मारिएको पुष्टि गरेको हो ।
सिन्वरसँगै हमासको राफा ब्रिगेडका कमान्डर मोहम्मद शबाना र खान युनिस बटालियनका कमान्डर मेहदी क्वारा पनि मारिएको इजरायली सेनाले जनाएको छ । उनीहरुले युरोपेली अस्पतालको जमिनमुनि कमान्ड सेन्टर बनाएका थिए । त्यहीँ बसेर उनीहरूले रणनीति बनाउने गर्थे ।
यद्यपी हमासले भने यसबारे केही प्रतिक्रिया दिएको छैन । सिन्वर यसअघिका शीर्ष नेता याह्या सिन्वरका भाइ हुन् । तत्कालीन शीर्ष नेता इस्माइल हानिये जुलाई २०२४ मा मारिएपछि याह्या सिन्वर शीर्ष नेता चुनिएका थिए । अक्टोबरमा सिन्वर मारिएपछि मोहम्मद सिन्वर नेता चुनिएका थिए ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend