Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जेलमुक्त भएको दुई दिनमै आलमलाई मस्तिष्काघात, आईसीयूमा उपचार हुँदै


    शुक्रबार, जेष्ठ १६ २०८२
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जिउँदै ईटाभट्टामा हाली ५ जनाको हत्या गरेको आरोपमा जेल बसी बुधबार उच्च अदालत बीरगंजको आदेशले छुटेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई मस्तिष्काघात भएको छ ।

    जेठ १४ गते उच्च अदालत जनकपुर वीरगञ्ज इललासले आलमलाई सफाइ दिएको थियो । जेलमुक्त भएको दुई दिनमै आलमलाई मस्तिष्कघात भएको हो ।

    अहिले आलमको अन्नपूर्ण न्युरो अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ । उनलाई शुक्रबार विहान करिब ७ बजेतिर मस्तिष्कघात भएको हो । यसअघि उनले उच्च रक्तचाप, मधुमेहलगायतका रोगको औषधि सेवन गरिरहेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार