Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • युवा तथा खेलकुद क्षेत्रमा हालसम्मकै उच्च बजेट


    बिहिबार, जेष्ठ १५ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि युवा तथा खेलकुद क्षेत्रमा हालसम्मकै सबैभन्दा धेरै बजेट विनियोजन गरेको छ ।

    अर्थमन्त्री विष्णु पौडेलले यो क्षेत्रका लागि ६ अर्ब ८ करोड रुपैयाँ छुट्याएको घोषणा गरे ।

    यो रकम चालू आर्थिक वर्ष २०८१/८२ को तुलनामा २ करोड ५८ लाखले बढी हो । अघिल्लो आर्थिक वर्षमा युवा तथा खेलकुद क्षेत्रका लागि ३ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार