Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भूमि मन्त्रालयलाई ७ अर्ब ४९ करोड विनियोजन


    बिहिबार, जेष्ठ १५ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई ७ अर्ब ४९ करोड बजेट विनियोजन गरेको छ ।

    अर्थमन्त्री विष्णु पौडेलले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८२–०८३ को बजेट भाषणमार्फत सो जानकारी गराएका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार