आकर्षण मिडिया प्रा.लि.ले मिति २०८२ बैशाख १ गते नेपाल फेस अनलाइन पत्रिकामार्फत् प्रकाशित करोडौं ठगी गर्ने कमल मालपानीलाई जोगाउन बिचौलिया भट्टदेखि उद्योग विभागका डीजी ज्ञवालीको दौड शीर्षकको समाचारमा म दीपक भट्टको नाम जोडी भ्रामकपूर्ण झुट्टा समाचार प्रदर्शन गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको छ ।
उक्त समाचारमा विभिन्न व्यक्तित्व, पद तथा काम कारबाहीका सम्बन्धमा म दीपक भट्टको नाम जोडेर प्रकाशन गरिएको समाचार आधार प्रमाणविहीन भ्रामक तथा झुट्टा रहेकाले उक्त भ्रामक समाचारहरु फेसबुक लगायतका सामाजिक सञ्जालबाट यथाशीघ्र हटाउनुहुनका लागि अनुरोध गर्दछु ।
दीपक भट्टको वारेस रविन रिजाल
चितवन । विपदमा परेका नेपालीको पीडामा साथ दिँदै आएका चितवनका आकाश बन्जाराले भोटेकोशी बाढीपीडितका लागि सरकारको राहत कोषमा १ लाख ११ हजार १११ रुपैयाँ...
काठमाडौं । पूर्वऊर्जामन्त्री कुलमान घिसिङले देशमा उत्पादित विद्युत खेर फाल्ने अनि ग्याँसमा लाइन लगाउने । यो कस्तो विडम्वना भन्दै सरकारलाई तत्काल बिद्युतमा लगाएको भ्याट...
झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित सीमा इलाकाबाट जेठ ४ गते सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले ५ सय ७० ग्राम सुन...
काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनले चयन गरेका सभापति गगन थापाले पार्टी नफुटेको दाबी गर्दै नेतृत्व मात्र परिवर्तन भएको बताएका छन् । पार्टी अद्यावधिक गर्न...
नेपाल फेस डटकममा ‘फेरि मौलाउँदै नेटवर्किङ कारोबार, अबर्जन कम्पनीबाट करोडौं ठगी’ शीर्षकमा प्रकाशित प्रसारित सामग्रीउपर मेरो ध्यानाकर्षण भएको छ । उक्त समाचार सामग्रीका सम्बन्धमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend