Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • विश्वनाथ पौडेल गभर्नर बनेपछि सेयर बजारमा उछाल, खुलेको ४ मिनेटमै ८३ अंकको वृद्धि


    बुधबार, जेष्ठ ७ २०८२
    920
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बुधबार सेयर बजार मापक परिसूचक नेप्सेमा उछाल आएको छ । नेपाल राष्ट्र बैंकको गभर्नर विश्वनाथ पौडेल बनेपछि लगानीकर्तामा उत्साह देखिएको हो ।

    बजार खुलेको ४ मिनेटमै नेप्से सूचक ८३ अंकले बढेको छ । यो खबर तयार पार्दासम्म नेप्से २७६१ अंकमा छ भने कारोबार पनि ४ मिनेटमा ७३ करोड भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार