Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ४९.०९ अंकले बढ्यो नेप्से परिसूचक


    मंगलबार, जेष्ठ ६ २०८२
    1.1K
    Shares
    रजनी श्रेष्ठ
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अंकले बढेको छ।

    साताको तेस्रो कारोबार दिन मंगलबार आज नेप्से परिसूचक ४९.०९ अंकले बढेर २६७७.४५ विन्दुमा पुगेर बन्द भएको छ ।

    तर, कारोबार रकम भने आज पनि घटेको छ । आज कूल १ करोड ६८ लाख कित्ता शेयर खरिद–बिक्री हुँदा ७ अर्ब ३१ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार मात्रै भएको छ।

    नेप्सेका अनुसार आज २२९ वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने १५ वटा कम्पनीको मूल्य घटेको छ। एउटा कम्पनीको शेयरमूल्य स्थिर छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार