Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सुनको भाउ ३ हजार पाँच सयले घट्यो, तोलाको कति पुग्यो ?


    बिहिबार, जेष्ठ १ २०८२
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज(बिहिबार) सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ हजार पाँचसय रुपैयाँले घटेको हो ।

    बिहिबार छापवाल सुन प्रतितोला एक लाख ८१ हजार ८ सय रुपैयाँमाकारोवार भइरहेको महासंघले जनाएको छ । हिजो (बुधबार) सुन प्रतितोला पाँचसय रुपैयाँ बढेर एक लाख ८५ हजार तीनसय रुपैयाँ कायम भएको थियो।

    आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँ घटेको छ। आज चाँदी प्रतितोला एक हजार नौ सय २५रुपैयाँमा किनबेच भइरहेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार