Nepal Face
  • आइतबार, १० साउन २०८३
  • समयमै निर्माण सम्पन्न नगर्ने ६ कम्पनी कालो सूचीमा


    शुक्रबार, बैशाख १२ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले समयमै निर्माण सम्पन्न नगर्ने ६ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ ।

    सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ६ वटा निर्माण कम्पनीलाई काली सूचीमा राखिएको जाानकारी दिएको हो ।

    सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम ती निर्माण कम्पनीलाई एक वर्षसम्मका लागि कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार