Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सेयर बजारमा दोहोरो अंकको गिरावट


    बुधबार, बैशाख १० २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। साताको चौथों दिन सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ।

    बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२ अंकले घटेर २६५५.८४ बिन्दुमा झरेर रोकिएको छ ।

    जसअनुसार आज ३०८ कम्पनीका १ करोड ८४ लाख कित्ता सेयर खरिदबिक्री भएको छ । जसवाट ७ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको जनाइएको छ ।

    बुधवार २८ कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएता पनि २१७ कम्पनीको मूल्य घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार