Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ प्रतितोला एक लाख ९१ हजार रुपैयाँ पुग्यो


    सोमबार, बैशाख ८ २०८२
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार २ सय रुपैयाँले बढेको हो ।

    आज छापवाल सुन प्रतितोला एक लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि स्थिर रहेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार