Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • भट्टको मुद्दा न्यायाधीशद्वय फुयाँल र पाण्डेको इजालसमा


    आइतबार, बैशाख ७ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्धको रिटको सुनवाई हुदैँछ ।

    सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासमा उनको रिटमा सुनवाइ हुन लागेको हो ।

    गभर्नर बन्ने चर्चापरिचर्चाको बिचमा डा.भट्टलाई समेत विपक्षी बनाएर अधिवक्ता विशाल थापासहितले पूरक निवेदन दिएका हुन् ।

    सरकारले संशोधन गरेको गभर्नर नियुक्ति मापदण्डविरुद्ध पनि उनले रिट दायर गरेको थिए । अन्तरिम आदेश प्रयोजनका निम्ति आजको पेसी तोकिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार