Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • देशका अधिकांश स्थानमा आजदेखि तीन दिनसम्म पानी पर्ने


    बिहिबार, बैशाख ४ २०८२
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आजबाट देशका विभिन्न ठाउँमा तीन दिनसम्म पानी पर्ने भएको छ । मौसम पुर्वानुमान महासाखनका अनुसार आजदेखि ३ दिनसम्म देशका अधिकांस स्थानमा लगातार वर्षा हुने भएको हो ।

    मौसमविद् हरिप्रसाद दाहालका अनुसार, स्थानीय वायुको चाप न्यून भएकोले सुदुरपश्चिम प्रदेश बाहेकको प्रदेशमा वर्षा भइरहेको छ ।

    उनका अनुसार भारतको उत्तर प्रदेशको प्रभाव अहिलेको वर्षामा देखिएको छ । अहिले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बीनी र कर्णालीमा वर्षा भईरहेको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाले कृषिबालीहरू भित्र्याउने समय भएकाले मौसमबारे जानकारी लिएर मात्रै बाली काट्न विभागले अनुरोध समेत गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार