Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • नेपाल प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवा सिफारिस (सूचीसहित)


    बिहिबार, बैशाख ४ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल प्रहरीको जनपद समूहतर्फका ७५ जना प्रहरी नायव निरीक्षक (साइ)हरूलाई वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) पदमा बढुवा गर्न सिफारिस गरिएको छ।

    वैशाख ३ गते बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार उनीहरूको नाम सूची प्रकाशित गरिएको हो।

    हेर्नुहोस् बढुवा भएकाहरूको सूची:

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार