काठमाडौं । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) विरुद्ध यौन दुर्व्यवहारको आरोपमा अनुसन्धान सुरु भएको छ। उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँको महिला सेलमा उजुरी परेपछि अनुसन्धान अगाडी बढाएको हो।
झाविरुद्ध अदालतबाट पक्राउ अनुमति पनि लिइसकेको प्रहरी स्रोतले बताएको छ। जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले यस विषयमा अनुसन्धान भइरहेको बताए।
अनुसन्धान अगाडी बढेपछि झा भने मोबाइल बन्द गरेर फरार छन्। उनी भारत भागेको प्रहरीको आशंका छ। झा २०७७ फागुन ७ गते मधेश प्रदेशको प्रमुखमा नियुक्त भएका थिए।
नेकपाभित्रको विवादका कारण तिलक परिवारलाई पदमुक्त गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई प्रदेश प्रमुखमा नियुक्त गरेका थिए। तर शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि झालाई पदमुक्त गरेका थिए।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend