Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउले फेरि बनायो नयाँ रेकर्ड, आज एकैदिन २ हजार ७ सयले बढ्यो


    बुधबार, बैशाख ३ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  •  

    काठमाडौं। नेपाली बजनारमा आज (बुधबार) सुनको भाउले फेरि नायाँ रेकर्ड कायम गरेको छ ।

    साताको चौथौं दिन आज एकैपटक २७ सयले बढेर सुनको भाउ अहिलेसम्मकै उच्च कायम हुन पुगेको हो ।

    आज सुन तोलाको एक लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    मंगलबार सुन तोलामा १७ सय रुपैयाले घटेर एक लाख ८४ हजार ३ सयमा कारोबार भएको थियो।

    त्यस्तै चाँदी भने १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार