Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सुनको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


    मंगलबार, बैशाख २ २०८२
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । स्थानीय बजारमा मंगलबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार ७ सय रुपैयाँले घटेको हो ।

    आज छापवाल सुन प्रतितोला एक लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंले जनाएको छ । आइतबार सुनको मूल्य प्रतितोला एक लाख ८६ हजार रुपैयाँमा कायम भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी १५ रुपैयाँले घटेर एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार