काठमाडौं । नेकपा एमालेले लोकतन्त्र दिवसका दिन काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । एमालेले वैशाख ११ गते देशैभरका कम्तिमा एक लाख युवालाई काठमाडौंमा उतारेर लोकतन्त्रको ‘सेलेब्रेसन’ गर्न लागेको हो ।
नेकपा एमाले युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेवेले काठमाडौंमा हुने शक्ति प्रदर्शनमा देशभरबाट कम्तिमा एक लाख युवासहभागी हुने जानकारी दिए । उनले युवाहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिए । थेवेका अनुसार कार्यक्रम भृकुटीमण्डप वा टुँडिखेलमध्ये कुनै एक ठाउँमा कार्यक्रम हुनेछ ।
प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि बैशाख ११ गते शुक्रबार देशभरका युवाहरुलाई काठमाडौंमा हुने युवा महोत्सवमा सरिक हुन आह्वान गरेका छन् । युवाहरूको महोत्सव कुनै विचार गोष्ठी र सम्मेलन नभएर ‘सम्मिलन’ भएको पनि ओलीको भनाइ छ ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन्। गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन् । मंगलवार भक्तपुरमा राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend