Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्वाचन प्रक्रिया रोक्न आग्रह गर्न प्रचण्ड–नेपाल समूह निर्वाचन आयोग जाँदै


    सोमबार, पुष २७ २०७७
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आज निर्वाचन आयोग जाने भएका छन् । 

    आयोगको पुस २३ को पत्र र आयोगले अगाडि बढाएको निर्वाचन प्रक्रियाबारे आपत्ति जनाउन दुई अध्यक्ष आयोग जान लागेका हुन् ।

    सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई आयोगले प्रभावित गर्न खोजेकाले आपत्ति जनाउन दुई अध्यक्ष आयोगमा जान लागेका प्रचण्ड–नेपाल समूहका एक नेताले जानकारी दिए ।

    यो समूहले सर्वोच्चले संविधानको सही व्याख्या गरेर संसद् पुनस्र्थापना हुनुपर्ने माग राख्दै आएको छ । आयोगसँग पुस २३ मा पठाएको पत्रबारे पनि थप प्रष्ट पारिने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार