Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • संबिधान संसोधनमा बारले रचनात्मक भुमिका खेल्छः नव निर्वाचित अध्यक्ष मिश्र


    बिहिबार, चैत्र २८ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल बार एसोसियसनको नव अध्यक्ष बिजय मिश्रले संबिधान संसोधनमा रचनात्मक सहयोग गर्ने प्रतिबद्ता जनाएका छन् ।

    प्रतिस्पर्धी रमण श्रेष्ठलाई अत्याधिक मतले पराजित गरेर बिजयी बनेका अध्यक्ष मिश्रले स्वतन्त्र न्यायपालिकाको वास्तविक रूपमा स्थापित गर्न र स्वच्छ न्यायपालिकाको स्थापनाका लागि पहल गर्नेसमेत बताएका छन् ।

    उनले ‘लयर्स एकेडेमी’ को स्थापना गरेर कानुन व्यवसायीहरूको अध्ययन प्रशिक्षण तथा तालिमका लागि पर्याप्त अवसरको व्यवस्था मिलाउनेसमेत प्रतिबद्ता जनाएका छन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार