काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयले भएको दाबी गरेका छन् ।
राष्ट्रियसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयबाट सिफारिस भएर प्रतिनिधि सभा विघटन भएकाे दावी गरे ।
राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले भने ‘केही साथीहरुले यस्तो गर्न हुन्छ र भनेर सोध्नुभएको थियो। मैले कन्भिन्स गरेपछि मान्नु भयो। निर्णय भएर सिफारिस भएपछि केही साथीलाई कसैले ताने होलान्,’ उनले भने, ‘सर्वसम्मत निर्णय भएर सिफारिस गरेको हो।’
मन्त्रिपरिषद्को प्रतिनिधि सभाको विघटनको निर्णय गरेसँगै ओली क्याविनेटमा रहेका सात मन्त्रीले साहूहिक राजीनामा दिएका थिए।
मन्त्रीहरु योगेश भट्टराई, घनश्याम भुसाल, वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, विना मगर, र रामेश्वर राय यादवले प्रधानमन्त्रीको कदमको विरोधमा राजीनामा दिएका थिए।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend