Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • रविलाई थुनामा पठाउने आदेशपछि रास्वपा नेताहरू छलफलमा जुटे


    शुक्रबार, चैत्र २२ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने अदालतले आदेश गरेसँगै पार्टीका नेताहरू छलफलमा जुटेका छन् । अहिले काठमाडौंमा रहेका नेताहरू छलफलमा जुटेका हुन् । अबको रणनीतिबारे योजना बनाउने गरी नेताहरू छलफलमा जुटेका हुन् ।

    रास्वपाले भोलि चितवनमा जनयात्रा शुभारम्भ कार्यक्रम आयोजना गरेको थियो । उक्त सभालाई सम्बोधन गर्दै धेरै कुरा भन्ने लामिछानेले बताएका थिए । उच्च अदालत तुलसीपुरको बुटबल इजलासले लामिछानेलाई अज थुनामा पठाउने आदेश जारी गरेको हो ।

    न्यायाधीशहरू रमेश ढकाल र स्विकृती पराजुलीको इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उनलाई थुनामा पठाउन भनेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार