Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सगरमाथा संबादमा सहभागी हुन बिमेस्टेक राष्ट्रका सरकार प्रमुखलाई नेपालले दियो निम्तो


    बिहिबार, चैत्र २१ २०८१
    780
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आगामी मे महिनामा हुने ‘सगरमाथा संबाद’मा उपस्थितिका लागि नेपालले बिमेस्टकका राष्ट्र प्रमुख र सरकार प्रमुखलाई निम्तो दिएको छ।

    थाइल्याण्डको राजधानी बैंककमा जारी सम्मेलनमा उक्त निमन्त्रणा दिइएको परराष्ट्र मन्त्री आरजु राणाले जानकारी दिएकी छिन् ।

    उनका अनुसार बिमस्टेकका कृषि मन्त्रीहरुको बैठक काठमाडौंमा हुने घोषणासमेत भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार