Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टोखाबाट ट्रकमा भेटिएको २५ करोडको मालिक पहिचान


    बुधबार, चैत्र २० २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको टोखास्थित झोरमा ट्रकमा भेटिएको ठुलो रकमको मलिकको पहिचान भएको छ ।

    गत चैत्र४ गते झोरबाट २५ करोड बराबरको डलर र युरो लिएर चीनतर्फ जाँदै गरेको अवस्थामा ट्रक चालक कुसाङ लामालाई प्रहरीले पक्राउ गरेको थियो

    प्रहरीको इन्टिलिजेन्स र विज्ञ अनुसन्धानबाट शंका गरिएका व्यक्तिको पहिचान खुलेको हो ।

    प्रहरीका अुनसार उक्त सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेलको रहेको खुलेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार