काठमाडौं । राजावादीहरूको हिंसात्मक आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको हत्यारा पत्ता लगाउन माग गरिएको छ।
प्रेस चौतारी नेपालले पत्रकार रजकको कर्मथलो एभिन्युज टेलिभिजनमा एक शोकसभाका आयोजना गरि पीडित परिवारलाई क्षतिपुर्ति दिन पनि माग गरेको छ ।
‘कथित राजावादी आन्दोलनको नाममा चैत्र १५ गते काठमाडौंको तीनकुनेमा अराजक जत्थाबाट जिउँदै जलाएर हत्या गरिएका पत्रकार सुरेश रजकको कर्मथलो एभिन्यूज टेलिभजन केन्द्रीय कार्यलयमा प्रेस चौतारी नेपालले आज श्रद्धाञ्जली सभा गरेको छ,ञ अध्यक्ष गणेश पाण्डले जानकारी दिदै भने, ञरजकका हत्यारालाई तत्काल पहिचान गरी कार्वाही गर्न र परिवारलाई क्षतिपूर्ति दिन प्रेस चौतारीले माग गरेको छ ।’
गत चैत १५ गते भएको राजावादी आन्दोलनमा रजक रिपोर्टिङ गर्ने क्रममा जिऊँदै जलाएर हत्या गरिएको थियो। लुटपाटको भिडियो खिचिरहेको बेला अराजक प्रदर्शनकारीले बाहिरवाट ताल्चा लगाएर निस्कदा उनी कोठा भित्र जल्न जाँदा प्राण त्याग गर्नु परेको थियो।
परिवारले अहिलेसम्म उनको शब जिम्मा लिएको छैन् ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन्। गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन् । मंगलवार भक्तपुरमा राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend