Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • कर्फ्यु आदेश जारी भएसँगै काठमाडौंको सडकमा निस्किए सेना


    शुक्रबार, चैत्र १५ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राजावादीको उग्र प्रदर्शन पछि काठमाडौका विभिन्नि स्थानमा कर्फ्यु आदेश जारी भएको छ ।

    जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएसँगै काठमाडौंको सडकमा सेनाको टोली निस्किएको हो ।

    तीनकुनेमा भेला भएका राजावादीहरूले शुक्रबार दिउँसोबाट उग्र प्रदर्शन गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार