Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सुनको भाउ ११ सयले बढ्यो, तोलाको कति पुग्यो ?


    मंगलबार, चैत्र ५ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा आज(मंगलबार) सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार एक सय रुपैयाँले बढेको हो ।

    आज छापवाल सुन प्रतितोला एक लाख ७५ हजार २ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। सोमबार सुन प्रतितोला एक लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै, चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा २ हजार ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार ५० रुपैयाँ कायम भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार