Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ६९ डीएसपीको सरुवा (सूचीसहित)


    मंगलबार, पुष २१ २०७७
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीका ६९ जना प्रहरी नायव उपरिक्षक (डीएसपी) हरुको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार डिएसपीलाई सरुवा गरेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा गोबिन्दराज काफ्ले, ईलाका प्रहरी कार्यालय बैदाममा चिनीमाया तामाङ्ग, रसुवामा देवेन्द्र पाण्डे, रामेछापमा नवराज ढुंगाना र दोलखामा भेषराज रिजाललाई पठाइएको छ ।

    यस्तै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कबित कटुवाललाई सरुवा गरिएको छ ।

    अन्य सरुवाकाे विवरण यस्ताे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार