Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • प्रधानमन्त्री ओलीले आज कोशी प्रदेश सभामा सम्बोधन गर्ने


    मंगलबार, फाल्गुन २७ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेश सभामा सम्बोधन गर्दै छन्। दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

    प्रधानमन्त्री ओलीको सम्बोधनका बेला अनिवार्य उपस्थित हुन सत्तारुढ दलहरू एमाले र काँग्रेसले आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका छन् ।

    प्रदेशसभामा एमालेका ४० र काँग्रेसको २९ सांसद छन् । यसैबीच, विपक्षी दलहरूले भने प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार