Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कमल थापाले बोलाए पार्टीको पदाधिकारी बैठक


    सोमबार, फाल्गुन २६ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज पदाधिकारी बैठक बोलायका छन् ।

    ‘बैठक आज दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्नेछ,’ राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले भने । उनका अनुसार मुलुकको पछिल्लो राजनितीक घटनाक्रम, आइतबार त्रिभुवन बिमानस्थलदेखि निर्मल निवाससम्म भएको पूर्वराजाको स्वागत अनि भाबी कार्यक्रममा बारेमा छलफल गर्नका लागि बैठक बोलाईएको हो ।

    आगामी दिनमा हिन्दुराष्ट्र, राजसंस्थाको एजेन्डा स्थापित गर्न र संघीयता खारेज गर्नको लागि समान बिचार र उदेश्य भएकाहरु एकजुट भएर आन्दोलनमा होमिनु पर्नेमा राप्रपा नेपाल र कमल थापाले जोड दिईरहेको सन्दर्भमा पार्टीको पदाधिकारी बैठक बस्न लागेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार