Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन: महासचिव पोखरेल


    शुक्रबार, फाल्गुन २३ २०८१
    850
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताएका छन् ।

    पछिल्लो समय राजतन्त्र फर्काउने भन्द ै चर्चा चलिरहेको बेला महासचिव पोखरेलले सामाजिक सञ्जालमा टिप्पणी गर्दै उस्तो बताएका हुन् ।

    गुनासा र असन्तुष्टि आफ्नो ठाउमा भएपनि गणतन्त्रको विकल्प राजतन्त्र हुदै नहुने उनले बताएका छन् ।

    उनले भनेका छन्- ‘गुनासा र असन्तुष्टि आफ्नो ठाउमा होलान् । तर गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन । अढाइसय वर्ष नेपाली जनताले तिनका कर्म भोगेकै हो । जन आन्दोलनवाट फ्यालिएको राजतन्त्रका नाममा आफ्नो मुल्यवान समयलाई खेर नफालौं ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार