Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • पूर्वयुवराज पारस शाह अस्पताल भर्ना


    सोमबार, फाल्गुन १९ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । आइतबार साँझ हृदयघात भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्‍याइएको हो ।

    अहिले उनको उपचार जारी छ । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा। फणिराज पाठकका अनुसार उनलाई आइतबार साँझ अस्पताल लगिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार