Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्णबहादुर नेपाली श्रीलंकाको राजदूत नियुक्त


    सोमबार, फाल्गुन १९ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – पूर्णबहादुर नेपाली श्रीलंकाका राजदूत नियुक्त गरेका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीलाई श्रीलंकाका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका हुन् ।

    राष्ट्रपति कार्यालय शीतल निवासले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपालीलाई राजदूत पदमा नियुक्त गरिएको जानकारी दिएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार