Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • २०८२ मा दिइने सार्वजनिक बिदा राजपत्रमा प्रकाशित (सूचीसहित)


    शुक्रबार, फाल्गुन १६ २०८१
    7.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – गृह मन्त्रालयले ०८२ सालका सार्वजनिक बिदा प्रकाशन गरेको छ।

    मन्त्रालयले बिहीबार राजपत्रमा यससम्बन्धी सूचना प्रकाशन गरी ०८१ सालकै बराबर सार्वजनिक बिदा ०८२ सालमा पनि कायम गरिएको जनाएको छ ।

    राजपत्रको सूचना अनुसार, ०८२ सालमा ८८ दिन सार्वजनिक बिदा हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार