Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • केबलकार विवादबारे गृहमन्त्रीले कोशी प्रदेशका संघीय सांसदहरुसँग छलफल गर्दै


    बिहिबार, फाल्गुन १५ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – पाथीभरा केबलकार विवाद बारे गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका संघीय सांसदहरु छलफल गर्ने भएका छन् ।

    आन्दोलनरत पक्षसँग वार्ता गर्न गठित वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले राजधानीमा उपलब्ध कोशी प्रदेशका संघीय सांसदसँग गृहमन्त्री लेखकले छलफल गर्न लागेको जानकारी दिएका हुन् ।

    उनले सरकारी वार्ता टोलीका तर्फबाट आन्दोलनरत पक्षलाई वार्तामा आउन औपचारिक आह्वान गर्दै पत्र लेख्ने तयारी भइरहेको बताए ।

    यस अघि समितिले गत सोमबार केबलकारको निर्माण बन्द गरेर बार्तामा आउन आग्रह गदै एक अपिल सार्बजनिक गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार