Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सुनको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


    बिहिबार, फाल्गुन १५ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाली बजारमा आज (बिहिबार) सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार अघिल्लो दिनको तुलनामा २ सय रुपैँयाले घटेको हो ।

    आज (विहिबार) छापवाल सुन प्रतितोला एक लाख ७० हजार ३ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि बुधबार सुन प्रतितोला १ हजार ७० हजार ५ सयमा कारोबार भएको थियो ।

    यसैगरी चाँदीको मूल्य भने सामान्य बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर तोलाको १९४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार