Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • पहिलो हाफमा नेपाल र म्यान्मार बराबरीमा


    बुधबार, फाल्गुन १४ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौ । काठमाडौँमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफमा नेपाल र म्यान्मार बराबरी खेलेका छन् ।

    निकै प्रतिष्पर्धात्मक खेलमा नेपाल र म्यान्मार गोलरहित बराबरी खेलेका हुन् ।

    नेपालले गोल गर्ने कैयौं अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेको थिएन । पहिलो हाफमा नेपाल निकै आक्रामक खेल खेल्दै बलियो म्यान्मारलाई दबाबमा राखेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार