Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • आलोकनगरमा एकीकृत समाजवादीको सचिवालय बैठक जारी


    बुधबार, फाल्गुन १४ २०८१
    785
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – एकीकृत समाजवादीको सचिवालय बैठक अहिले बसिरहेको छ । बैठक आज (बुधबार) दिउँसो १ बजेदेखि पार्टी कार्यालय आलोकनगरमा सुरू भएको हो । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले समसामयिक राजनीतिबारे निर्णय लिने भएको छ ।

    बैठकमा सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष राजेन्द्र पाण्डे, बेदुराम भुसाल, महासचिव घनश्याम भुसाललगायतका पदाधिकारी रहेका छन् । केही दिनअघि मात्रै एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बसेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार