Nepal Face
  • बुधबार, २४ भाद्र २०८३
  • बंगालको खाडीमा भूकम्प


    मंगलबार, फाल्गुन १३ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – भारतको पश्चिम बंगालमा मंगलबार (आज) बिहान भूकम्प गएको छ। स्थानीय समयअनुसार ६ः१० बजे पश्चिम बंगालमा ५.१ रेक्टर स्केलको भूकम्प गएको हो।

    राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले सामाजिक सञ्जाल एक्समा भूकम्पको केन्द्रबिन्दु बंगालको खाडीमा ९१ किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार