Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दक्षिणकालीमा विद्यार्थी सवार बस दुर्घटना, चालकको मृत्यु


    आइतबार, माघ २७ २०८१
    970
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – काठमाडौंको दक्षिणकालीको भन्ज्याङमा विद्यार्थी सवार स्कुल बस दुर्घटना भएको छ । ५० विद्यार्थी सवार बस दक्षिणकाली नगरपालिकाकै जुनकिरी स्कुलको रहेको प्रहरीले जनाएको छ ।

    अहिले घटनास्थलमा प्रहरी पुगेर उaद्धार कार्य जारी राखिएको छ । जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार बसका चालकको घटनास्थलमै ज्यान गएको छ । घाइते विद्यार्थीको उद्धारकार्य जारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार