Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • गुराँस गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा


    आइतबार, माघ २७ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा दैलेखको गुरास गाउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ ।

    आयोगले आइतबार दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राम बहादुर बुढासहित १४ जनाविरुद्द गैरकानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

    बुढाले दैलेखको भिउचुला देखि पुलिया सडक निर्माण कार्यमा लागत अनुमान अनुसार काम नगरी नक्कली बिल भरपाई बनाई रकम हिनामिना गरेको पुष्टि भएकाले आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जनाकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार