Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • बर्दियाबाट काठमाडौँ आउँदै गरेको ट्रक पल्टिँदा १९ वटा खसीबोका मरे


    आइतबार, माघ २७ २०८१
    1000
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – चितवनमा ट्रक दुर्घटना हुँदा १९ वटा खसीबोका मरेका छन्।

    इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बर्दियाबाट काठमाडौँतर्फ जाँदै गरेको भे१क २३६२ नम्बरको मिनीट्रक दुर्घटनामा खसीबोका मरेका हुन्।

    पृथ्वीराजमार्गमा पर्ने चितवनको इच्छाकामना–४ लेवाटारमा सडकमा आज बिहान भएको दुर्घटनामा १९ वटा  खसीबोका मरेका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार