Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • सुनको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


    शुक्रबार, माघ २५ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाली बजारमा आज सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा चार सय रुपैयाँले घटेको हो ।

    शुक्रबार छापवाल सुन प्रतितोला १ लाख ६८ हजार १०० सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार सुन प्रतितोला १ लाख ६८ हजार ५०० सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। बिहीबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार